सम्पादकीय

जनप्रतिनिधिहरु र कर्मचारीहरुले आफ्नो जिम्मेवारीको ख्याल गर्नुपर्छ

मुलुक परिवर्तनका लागि बिभिन्न खाले द्धन्द्धहरु भए, परिवर्तनका लागि भएका राजनीतिक लाडाईहरुबाट धेरैले धेरै कुरा गुमाए, देशले विकासका वर्षहरु गुमायो, स्थायी सरकार नभएका कारण देश बिभिन्न खाले स्वार्थ बोकेका बिषयहरुमा केन्द्रित भयो, सत्ता टिकाउनकै...

पुरा पढ्नुहोस
सिजनलफ्लुको नियन्त्रणमा लाग

दैलेखको नौमूले गाउँपालिका वडा ७ सल्लेरी पैतीमा फैलिएको सिजनफ्लुका कारण चार सय ३५ भन्दा बढि बालबालिका प्रभावित भएका छन । विद्यालयमा कक्षा १ देखि पाँच कक्षामा अध्ययन गर्ने बालबालिका बढि प्रभावित भएको जिल्ला स्वास्थ्य...

पुरा पढ्नुहोस
स्थानीय बासिन्दा बनाउने नाममा जवरजस्ती नगरौँ

जंगलमा फिरन्ते जीवन बिताईरहेको राउटेहरुलाई स्थानीयी बासिन्दा बनाउने अभियनमा गुराँस गाउँपालिकाले बिभिन्न प्रयास गरेपनि अन्तत त्यसको प्रयास असफल भएको छ । अघिल्लो आर्थिक वर्षमा गुराँस गाउँपालिका र सामाजकि विकास मन्त्रालयले गुराँस गाउँपालिकाका स्थायी बासिन्दा...

पुरा पढ्नुहोस
गुणस्तरीय शिक्षा सुधार गर्न सबैको दायित्व

जिल्लामा पछिल्लो समय शिक्षाको गुणस्तर सुधारका लागि बिभिन्न अभ्यासहरु संचालन गरिएका छन । शिक्षा सँग सरोकार राख्ने सम्बन्धित निकायले चासो दिएपनि विद्यालय ब्यबस्थापन समिति, शिक्षक र शिक्षक अभिभावक संघले चासो निदिएका कारण गुणस्तर सुधार...

पुरा पढ्नुहोस
ठगी गर्नेहरुलाई कानुनी कठघरा ल्याउ

जिल्लाका बिभिन्नि भू–भागमा कृषि समूह, बिउ बिजन समूह आय आर्जन समूह निर्माण गरेर अनुदानको लोभ देखाएर ठग्ने प्रबृति बढ्दै गएको छ । समूह निर्माण गर्ने र समूहको उपस्थिती गरेको रेर्कड समेत समुदायलाई राख्न नदिने...

पुरा पढ्नुहोस
कार्यविधि निर्माण छिटो गर

आर्थिक वर्षको दोस्रो चौमासिक सकिन एक महिना बाँकी हुँदा समेत नारायण नगरपालिकाले खरका छाना हटाउने कार्यविधि निर्माण गर्न नसक्दा खरको छाना हटाउने कार्यक्रम प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । नगरपालिका भित्रका अधिकाँस गरिव...

पुरा पढ्नुहोस
कार्यान्वयन होला योजनाको आधार पत्र

प्रतिव्यक्ति आयः ११४७ अमेरिकी डलर,(ग्रार्हस्थ उत्पादनको वृद्धिदरः १९५, वार्षिक आर्थिक वृद्धिदरः १५५, निरपेक्ष गरिवी न्यूनिकरणः १०५, बहुआयामिक गरिवी न्यूनिकरणः २६५ सहित उच्च महत्वाकांक्षी योजना र लक्ष्यसहित कर्णाली प्रदेश सरकारले प्रदेश विकासको मार्गचित्र कोरेको कर्णाली...

पुरा पढ्नुहोस
अरूले के पाठ सिक्ने जनप्रतिनिधि आफै अराजक भएपछि

जनताको पक्षमा नीति नियम बनाउने, विकास निर्माणमा दिगोपना गराउन पहल गर्ने, अरूले गलत ग¥यो भने खबरदारी गर्दै गलत प्रवृत्तिका विरुद्ध आवाज उठाउने र गलत गर्नेहरुला कानुनी कारबाहीको दायरा सम्म र्पुयाउने भूमिका निर्वाह गर्नुपर्ने पहिलो...

पुरा पढ्नुहोस
स्थानीय सरकार नयाँ जिम्मेवारी नयाँ चुनौती

स्थानीय सरकार संचालन सँगै आफ्ना पालिकाहरुमा सरकारले बिभिन्न कामहरु नयाँ नयाँ मोडेलमार्फत संचालन गरिरहेका छन् । कतिपय कामहरुले राम्रो प्रभाव पारेको जस्तो देखिएको भन्दै सकारात्मक असरहरु पनि स्थानीय तहहरुमा पर्दै गएको छ । लामो...

पुरा पढ्नुहोस
विधेयकमा सहमति गर

नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउ पर्ने बेला आएको छ । सूचना प्रबिधि समिति बाट बहुमतका आधारमा पारित भएपछि विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा दफावार छलफल भईहरेपनि त्यसको सर्बत्र बिरोध...

पुरा पढ्नुहोस